Loading...

मदन भण्डारी कपमा महिला फूटबल पनि हुने !

काठमाडौ बिश्वबिद्धालयमा हुन गइरहेको दोस्रो मदन भण्डारी मेमोरियल फूटबल प्रतियोगितामा यस सालदेखि महिला फूटबल पनि समाबेश गरिने भएको छ।

पुरुष फूटबलको बाहुल्यता रहेको बिश्वबिद्धालयमा महिलाहरुलाइ पनि प्रोत्साहन गर्नका निम्ति सो कदम चालिएको बताइएको छ। जेष्ठ ३ देखि हुने सो प्रतियोगितामा सहभागी टोलिहरुबिच लिग खेलाइने छ। यद्यपि पुरुष फूटबल भने चाहिँ नक आउटको आधारमा खेल हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *