Loading...

भारतीय लिगमा पहिलो खेलमै साबित्रा भण्डारीको चार गोल !

भारतमा जारी महिला आइ लिगको पहिलो खेलमा नै नेपालका साबित्रा भण्डारीले चार गोल गरेका छन। यसै साल सेथु एफसीमा आबध भएका भण्डारीको चार गोलको मद्तले सेथु एफसीले मणिपुर पुलिस स्पोर्टस् क्लबलाई ६–४ ले हरायो ।

उनले आफ्नो चार गोल नै पहिलो हल्फमा गरेका थिए।


सेथुका लागि थप दुई गोल दाङ्मी ग्रेसले गरेकी थिईन् । आफ्नो डेब्यु खेल नै यादगार बनाएकी साबित्रा भण्डारी खेलको प्लेयर अफ द म्याच समेत घोषित भएकी थिईन् । स्मरणीय छ, सेथु एफसीमा साबित्रासँगै अकी नेपाली फुटबलर अनिता बस्नेत पनि आवद्ध छिन् ।
Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *