Loading...

नेपालले मलेशियासम्ग मैत्रिपूर्ण खेल खेल्ने

मलेशिया फूटबल संघले नेपालसँग मैत्रिपूर्ण फूटबल खेल्ने जनाएको छ। जुन २ मा हुने सो खेल मलेशियाका लागि फिफा विश्वाकप छनोटको पहिलो चरणको लागि वर्म अप खेल हुनेछ। फिफ विश्वाकप छनोटमा नेपाल भने दोस्रो चारण प्रबेश गरिसकेको छ।
मैत्रिपूर्ण खेल कता हुने भन्ने चाँही टुङो लागिसकेको छैन। त्यसै गरी यस्बारे एन्फाबाट हालसम् केही जानकारी आएको छैन।
नेपालले जुन ६ मा चाइनिज ताइपेइसँग पनि मैत्रिपूर्ण खेल खेल्दै छ।
Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *