Loading...

अन्तत: जुमनु राइलाई एन्फाको सम्मान !

निकै लामो समयसम् नेपाली फूटबलमा योगदान दिएका नेपालका पुर्व स्ट्राइकर जुमनु राइलाई सम्मानित गरेको छ। एन्फाले आईतवार एक कार्यक्रम मा (एन्फा दिवस) राइको योगदानको कदर गर्दै सम्मान स्वरुप १५ लाख रुपैया प्रधान गर्‍ेको हो।
नेपाली फूटबलले पाएको स्ट्राइकर मध्ये एक उत्कृष्ट उनी, नेपाली राष्ट्रिय टोलीका लागि ११ गोल गरेका छ। सन २००६ मा अन्तरराष्ट्रिय खेलमा डेब्यु गरेका राइ पछील्ल्लो केही बर्ष् देखी फूटबलमा सकृया छैनन।
   Image may contain: 3 people, including Jurin Rai, people standing
Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *