Loading...

दिल्लीको जितमा सन्दिप ‘स्ट्यालिस प्लेयर अफ दि म्याच’ !

दुई खेलबेन्चमा बसेर पुन: कम्ब्याक गरेका सन्दिप लमिछानेले राम्रो सुरुवात गरेका छन। पन्जावबिरुधको खेलमा उनले ३ विकेट हाशिल गरे। सो क्रममा लामिछानेले गेल, केएल राउल र कुरानको विकेट लिए।

१ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा कप्तान श्रेयस ऐरले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे ।

खेलको म्यान अफ दि म्याच भने कप्तान श्रेयस ऐर चुनिए।

जितसङै दिल्ली १२ अंकसहित तेस्रो स्थानमा यथावत रह्यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *