Loading...

आफ्नो पहिलो ओभरमै केएल राहुलको विकेट लिए सन्दिपले !

दुई खेलमा बेन्चमा बिताएको पछी पहिलो एघारमा स्थान बनाउन सफल सन्दिप लामिछानेले आज आफ्नो पहिलो ओभरमै विकेट लिए। उनले आफ्नो पहिलो ओभरको चौथो ओभरमा केएल राहुलको विकेट लिए।

सन्दिपको पहिलो बलमा छक्का प्रहार गरेका राहुलले तेस्रो बलमा चौका प्रहारगरेका थिए। सन्दिपले आफ्नो पहिलो ओभरमा ११ रन खर्छे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *