Loading...

आज पन्जाबबिरुध पहिलो एघारमा सन्दिप लामिछाने

जारी आइपिएलको ३७ औ खेलमा आज दिल्ली क्यापिटल्स र पन्जाब खेल्दै छन। पछीलो दुई खेलमा पहिलो रोजाइमा नपरेका सन्दिप लामिछाने आज भने पहिलो एघारमा स्थान बनाउन सफल भएका छन।

दिल्लीले टस जितेर बलिङ रोजेको छ।

९ खेल खेल्दै ५ मा जित र ४ खेलमा हार ब्यहोरेको दिल्ली लिगको तेस्रो स्थानमा छ र प्ले अफ पुग्ने सम्भावना बलियो बनाउदै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *